logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    काँडा गाउँमा ठूलो खेल मैदान बनाइने : वडा अध्यक्ष उपाध्याय


    २२ मंसिर २०७९ , बिहिबार

    काँडा गाउँमा ठूलो खेल मैदान बनाइने : वडा अध्यक्ष उपाध्याय

    लुम्बिनीखबर
    सिद्धार्थनगर, मंसिर । रुपन्देहीको सद्धिार्थनगर नगरपालिका वडा नम्बर ३ ले नाला, बाटो, खेलमैदानलाई मध्यनजर गरेर योजना बढाएको छ । डुवानले गर्दा वडाका जनसमुदायले ठूलो समस्या भोग्नु परेको हुदाँ मेडिकल कालेज र खजहनाकमा रहेको नालालाई ब्यवस्थित बनाएर डण्डा नदिमा मिलाउने योजना रहेको वडा अध्यक्ष नारायण उपाध्याय ले जानकारी दिए । ओमसतियाको वार्डर तिर वडा नम्बर ३ भित्र साँस्कृत पार्क तिर तथा काडाँ गाउँतिर ठूलो खेलमैदान वनाउने वडाको योजना रहेको वडा अध्यक्ष उपाध्यायले बताए । डण्डा नदिमा डङ्गा चलाउनका लागि वडाले पहल गरिरहेको वडा अध्यष उपाध्यायले जनाए । हाइवे देखि पार्क सम्म जानका लागि २०० मिटर बाटो वनाउने वडाको योजना रहेको अध्यक्ष उपाध्यायले जानकारी दिए । विभिन्न प्रदेश स्तरीय, तथा पालिका स्तरीय योजनाको आधारमा ठेका पट्टा गरि निर्माण कार्यलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुका साथै संम्बन्धित निकाय संग बजेट विनियोजन समेत गर्ने वडा अध्यक्ष उपाध्याय ले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.