logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृषकहरुलाई स्प्रे टंकी वितरण


    ७ पौस २०७९ , बिहिबार

    कृषकहरुलाई स्प्रे टंकी वितरण

    अन्जना चौहान
    लुम्बिनी । लुम्बिनी संस्कृतिक नगर पालिका वडा न ८ काे वडा कार्यलय द्वारा टाेल विभाजन सामुहिक रुपले ७८ जना कृषकहरुलाई स्प्रे टंकी वितरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रमा प्रमुख अतिथी लुम्बिनी संस्कृतिक नगर पालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले मन्तव्य क्रममा नगर पालिकाको तर्फबाट कृषकलाई आफुले सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो ।
    जाडो मौसम लगेसंगै तरकरी खेती लगायत बालीनालीमा किसिम किसिमको रोग देखा पर्न लाग्छ तसर्थ कृषकहरुलाई खेती गर्न सहयोग केही सहज हुने गरि पुर्याउन उद्देश्यले स्प्रे टंकी वितरण गरेको वडा अध्यक्ष राजेन्द्र जैसवालले बताउनु भयो ।
    कृषकलाई सहयोग पुर्याउन वडा कार्यालय सधै तत्पर रहने जैसवालले रअागमि दिनहरुमा शिक्षा ,स्वास्थ ,कृषि,विषयलाई लिएर नयाँ याेजनमा काम गर्ने बताए ।कृषकहरुले निकै खुशी भएका र वडा अध्यक्षसंग सिचाइ ,मलखाधकाे ब्यवस्था मिलाइ दिने अनुराेध समेत गरेका छन।
    कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख सजरुद्दिन मुसलमान , वडा अध्यक्ष राजेन्द्र जैसवाल , कृषि शाखा प्रमुख राजेन्द्र चौधरी ,वडा सचिव राम अनुज कुर्मी वडा सदस्य सराजुलहक नाउ , रुबिना मुसलमान ,सतमी चमारको लगाएतका उपस्थिति रहेको थियो ।कार्यक्रम सम्पन्न भएको कार्यक्रम संचालक विजय प्रसाद यादवले जानकारी दिनु भयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.