logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा महिलाहरुलाई च्याउ खेती तथा बीउ वितरण


    १८ पौस २०७९ , सोमबार

    लुम्बिनीमा महिलाहरुलाई च्याउ खेती तथा बीउ वितरण

    अन्जना चौहान

    लुम्बिनी ।लुम्बिनी संस्कृतिक नगर पालिका वडा न ११को आयोजनामा महिलाहरुलाई एक दिने च्याउ खेती तालिम तथा विउ वितरण कार्यक्रम सम्पन्न भएको छ।
    आइतबार एक कार्यक्रम विच १ सय ५० जना महिलाहरुलाई एक दिने तालिम तथा बीउ वितरण कार्यक्रम सम्पन्न भएको हो ।
    लुम्बिनी संस्कृति नगर पालिका वडा न ११ का वडा अध्यक्ष अकरमुद्दिन मुसलमानको अध्यक्षतामा १ सय ५० जना महिलालाई एक दिने तालिम तथा बीउ वितरण कार्यक्रम भएको छ।
    कार्यक्रम को संचालन वडा सचिव राजेन्द्र प्रसाद यावदले गरेका थिए।
    च्याउ खेतीले महिलाहरु आत्मनिर्भर बन्नस्कने भएकोले याे जाडाे बेलामा घरमा च्याउ खेती ले सागसबजी काे अलि सहज हने गरि वडा कार्यालयले यो कार्यक्रमलाई निरन्तरता दिदैआएको अध्यक्ष अकरमुद्दिन मुसलमानले बताउनु भयो ।

    तेसै क्रममा मसिना स्वास्थ चाैकी प्रमुख बुधनाथ बरईले कृषि शाखा प्रमुख राजेन्द्र चाैधरीले स्थानीय भाषा च्याउ खेती तालिम बारे जानकारी दिनुभएकोमा धेरै खुसि लायाे र बुझन पनि सहज हुनेछ ।र महिलाहरुलाई बजार भन्दा घरकाे खेतीमा पैसा बच्चान सजिलो हुनछ भने विषयमा बताएका थिए।

    कार्यक्रममा लुम्बिनी संस्कृतिक नगर पालिका कृषि शाखा प्रमुख राजेन्द्र चौधरी, महेन्द्र यादवले च्याउ खेतीको गति विधि बारे अाफ्नो स्थानीय भाषामा च्याउ खेती कसरी गर्ने र कसरी बनाउने भने बिषयमा महिलाहरुलाई प्रशिक्षण दिनु भयो ।
    कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी संस्कृतिक नगर पालिका वडा न ११ का वडा अध्यक्ष अकरामुद्दिन मुसलमान, वडा सचिव राजेन्द्र यादव , कृषि शाखा प्रमुख राजेन्द्र चौधरी , महेन्द्र यादव , बुद्धि नाथ बराइ ,वडा सदस्य चन्द्रकला सापकोटाको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.