logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा मानव अधिकार शिक्षा सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न ।


    १३ माघ २०७९ , शुक्रबार

    लुम्बिनीमा मानव अधिकार शिक्षा सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न ।

    अन्जना चौहान

    लुम्बिनी । लुम्बिनी संस्कृतिक नगरपालिकाको सहयोग तथा सशक्तीकरण अभियान नेपालको आयोजना कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ६पर्सा बौद्ध बिश्व विधालयमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगर पालिका अन्तर्गत रहेका १३ ओटा वडा कार्यलय वडा सदस्य लगायत समाजसेविहरु उपस्थिति रहेको थियो ।मानव अधिकार शिक्षा सम्बन्धि २ दिने सचेतना मुलक तालिममा महिला पुरुष गरि ६५ जनाहरुको सहभागिता रहेको थियो ।
    मानव अधिका सम्बन्धि २ दिने सचेतना मुलुक कार्यक्रममा मानव अधिकारका अधारभुत पक्षहरु ,
    मानव अधिकारका बिशेषता , मानव अधिकार कर्तव्य लगायत विभिन्न नगरपालिका ,गाउपालिका वडा कार्यलय छुवाछूत विभेद बालविवाह , समाजमा भएका घटना , आफ्नो मौलिक अधिकार गर्न हुने गर्न नहुने समानता समावेशी दलित समुदाय विवाह सम्बन्धि छलफलमा कसरी गर्ने विषय बारे इन्सेकका जिल्ला अध्यक्ष रिमा बि सिले प्रशिक्षणले बताउनु भएको थियो।


    उक्त कार्यक्रममा लुम्बिनी संस्कृतिक नगर पालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले आफ्नो मन्तव्य रख्नु भयो ।
    यस्तो कार्यक्रम हाम्रो समाजका लागि अति आवश्यक रहेकोले मानव अधिकार सम्बन्धि धेरै महत्त्वपूर्ण रहेको कार्यक्रमलाई निरन्तरता दिनु पर्ने शान्ति हरिजनले बतानु भयो ।
    लुम्बिनी विकास मञ्चका अध्यक्ष सुदिप गुप्ताको सञ्चालनमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी संस्कृतिक नगर पालिका नगर प्रमुख सजरुद्दिन मुसलमान , बिशिस्ट उपप्रमुख कल्पना हरिजन , प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डे ,लुम्बिनी विकास मञ्च अध्यक्ष सन्दिप गुप्ता
    महिला शसक्तीकरण अभियानका अध्यक्ष गणेश यादव , कर्मचारी अतिथी, वडा न ६ का अध्यक्ष नैमुलहक मुसलमान ,कार्यपालिका सदस्य रुबिना खातुन बुद्धिजीवी समजासेवि लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.