logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    शान्तिको भुमि लुम्बिनीमा, धार्मिक विरोध


    २३ माघ २०७९ , सोमबार

    शान्तिको भुमि लुम्बिनीमा, धार्मिक विरोध

    अन्जना चौहान
    लुम्बिनी,  माघ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेको गौतम बुद्धको जन्मस्थल लाई शान्तिको भुमि मानिन्छ । तर त्यही लुम्बिनीमा रामकथा आयोजना गरेको हुदाँ बौद्धमाग्रीहरुले आयोजना प्रति विरोध गरेका छन् । रामकथा लुम्बिनी विकास कोषमा गर्न पाइदैन भनी खबरदारी जनाएका छन् । लुम्बिनीमा रामकथा प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनीको अन्तर्राष्ट्रिय सभा हालमा माघ २१ गते देखि माघ २७ गते संचालन गरिने रामकथा लुम्बिनी विकास कोष र स्थानीय सरकारको सहमतिमा गरिने निर्णय गरिएको थियो । तर कार्यक्रम बौद्धमाग्रीहरुको आस्थाको केन्द्र अति सम्बेदनशील विषयक रामकथा कार्यक्रम गर्ने कार्य लुम्बिनी विकास कोष गरिने निर्णय प्रति खेद प्रकट गर्दै शान्तिपूर्ण विरोध सभा कार्यक्रम गरिएको हो । उक्त बौद्धमाग्री संयुक्त संघर्ष समितिले यस रामकथाको विरोध गर्दै नेपाल सरकारको मतहातमा रहेको लुम्बिनी विकास कोषको यो ठाडो हस्ताक्षेप तथा धार्मिक साँस्कृतिक अतिक्रमणको दुष्यप्रयास स्वारुप यो रामकथा प्रवचन तत्काल रोकी स्थानतरण गरियोस् भनि खबरदारी सभा राखिएको हो । रामकथा कार्यक्रमलाई संचालन गर्न खबरदारीले हिन्दुधर्मावलम्बी तथा लुम्बिनीका बसिन्दाहरु आर्कोषित भएका छन्

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.