logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    अखिल (क्रान्तिकारी) मुल इकाई समितिको बैठक सम्पन्न,


    ११ फाल्गुन २०७९ , बिहिबार

    अखिल (क्रान्तिकारी) मुल इकाई समितिको बैठक सम्पन्न,

    स्ववियु अध्यक्षमा ढकाल लाई सिफारिस

    सुरज ज्ञवाली
    भैरहवा,  फागुन । अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिको बैठकले स्ववियु अध्यक्षमा मनिष ढकाल लाई सिफारिस गरेको छ ।
    बैठकको अध्यक्षता मुल इकाई अध्यक्ष मनिष ढकालले गरेका थिए । प्रमुख अतिथिमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शौरव भुसाल रहेका थिए ।
    बैठकमा प्रमुख अतिथि भुसालले स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) ले सबैको मन जितेर अगाडि बढ्न र स्ववियु को महत्वलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
    अध्यक्ष ढकालले सबैलाइ कटिबद्ध तरिकाले अब मैदानमा उत्रनको लागि आग्रह गरेका थिए । आगामी निर्वाचनमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोगको गर्न निर्देशन समेत दिए ।
    उक्त बैठकमा राममिलन बरई र गोपाल न्यौपाने समेत आफ्नो भनाई राख्दै कार्यक्रम अखिल क्रान्तिकारी विद्यार्थी संगठनलाई आ आफ्नो स्थानबाट भुमिका निर्वाह गर्न अग्रह गरेक थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.