logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    ओमसतिया वार्ड नम्बर ५ मा झुल वितरण


    २३ चैत्र २०७९ , बिहिबार

    ओमसतिया वार्ड नम्बर ५ मा झुल वितरण

    पशुपती यादव
    रोहिणि, चैत । ओमसतिया गाउँपालिका वार्ड नम्बर ५ को आयोजनामा झुल वितरण कार्यक्रम सुरु भएको छ ।
    वडा नम्बर ५ मा सुरु भएको कार्यक्रममा ओमसतिया गाँउपालिका प्रमुख मन्जित कुमार यादव (सोनु) को प्रमुख अतिथ्यता संचालन भएको हो । कार्यक्रममा यादवले भने यो कार्यक्रमले जेष्ठ नागरिक, दलित, जेष्ठ नागरिक असहाय, विधवा एकल माहिला, विपन्न वर्ग, अशक्त, अपांङ्ग, कमजोर जस्ता व्यक्तिलाई राहत पुग्ने उद्देश्यले संचालन भएको बताउनुभयो ।
    कार्यक्रममा नम्बर ५ को वार्ड अध्यक्ष मद्न प्रसाद पोखेरेलको आयोजनामा कार्यक्रमले जेष्ठ नागरिक, दलित, जेष्ठ नागरिक असहाय, विधवा एकल माहिला, विपन्न वर्ग, अशक्त, अपांङ्ग, कमजोर व्यक्तिहरुलाई औषधयुक्त झुल वितरणले उहाँ स्वास्थ्यस्थितिलाई ध्यानमा राखि विभिन्न किसिमका रोगहरुबाट बचाउन र यस्ता व्यक्तिलाई सेवा पुग्ने उद्द्श्यले आयोजना गरेको बताउनु भयो । औसधियुक्त झुल वितरण कार्यबाट विभिन्न व्यक्तिलाई लामखुट्टाको टोकाइबाट बचानका यो कार्यक्रम अघि बढाएको जनाउनुभयो ।
    वडा नम्बर ५ वडा कार्यालयका सचीव राज अलि अन्सारीले भने यस कार्यक्रमबाट अनुगमन गरी वजेट अनुसार र बजेट अनुसार ६ सय जना व्यक्तिहरु लभवन्ती भएको बताउनुभयो ।
    वितरण गर्दा व्यक्तिको विभिन्न अवस्थाको ख्याल गरी लामखुट्टाको टोकाइबाट बचानका लागि औषधीयुक्त झुल वितरण कार्य गरेको लुम्बिनी खबर संग यादव जानकारी दिनु भयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.