logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवारीको मदरसामा ४ सदस्यीय समिति चैन


    २१ बैशाख २०८० , बिहिबार

    मर्चवारीको मदरसामा ४ सदस्यीय समिति चैन

    असलम खाँन
    मर्चवार, २१ बैशाख । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ अमवाको मदरसा अरबिया सेराजुल ओलुम मा विद्यालय व्यवस्थापन समिति मा चार सदस्यीय समिति छनोट भएको छ ।
    बिहिवार अभिभावक भेलाले व्यवस्थापन समितिको सदस्यमा तबारक अलि फकिर, मसहुर आलम, तसबिहुन निशा, र राबिया खातुनलाई चयन गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.