logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कपिलवस्तुकाे कृष्णनगरबाट लागु औषध सहित दुई महिला पक्राउ


    २६ बैशाख २०८० , मंगलबार

    कपिलवस्तुकाे कृष्णनगरबाट लागु औषध सहित दुई महिला पक्राउ

    शहबाज खान

    कृष्णनगर, २६ बैशाख।कपिलवस्तुबाट लागु औषध सहित २ जना महिला पक्राउ परेका छन् । मङ्गलवार बिहान कृष्णनगर नगरपालिका–२ बाट चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित उनीहरू पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीय संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीय सेती तामाङ रहेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुगेंलले बताउनुभयो ।

    इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.