logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    नेपाली कांग्रेसको प्रथम नगर सम्मेलन रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सम्पन्न


    २७ बैशाख २०८० , बुधबार

    नेपाली कांग्रेसको प्रथम नगर सम्मेलन रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सम्पन्न

    अन्जना चौहान

    लुम्बिनी, बैशाख। लुम्बिनी सास्कृतिक नगरपालिका वडा न ६ तेनुहवा मा नेपाली काङ्ग्रेस लुम्बिनी साँस्कृतिक नगर कमिटि को आयोजना मा प्रथम नगर सम्मेलन मोहम्मद सईद खाँ को अध्यक्षता जिल्ला उप सभापति सियारि गापा अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता एवम् , ने का महासमिति सदस्य पुर्व प्रदेश  संसद ने का पुर्ब सचेतक फक्रउद्दिन खान को बिशिस्ट आतिथ्यता कार्यक्रम सुरु भएको थियो ।

    कार्यक्रममा बि अतिथि फक्रउद्दिन खान :नगरसभापति मो. सईद खाँ नै हो कसैले एकलौटी प्रयास मा हटाईएको भनेर हुदैन कि त सिस्टममा कार्बाहि गरेको हुनुपर्छ , हामी काङ्ग्रेस मा तानाशाह को अन्त्य हुन जरुरी छ कसैकाे एकलौटी संगठन हाेईन अाँपलाइ अमिलो गराउने काम गरनु हुदैन हाम्रो हाेइन राम्रो प्रत्यासी बनाउने ,२०७४ मा मैले बिधायक र भरत कु शाह सम्सद मा जित्नु भयो तर उहाँ ले कहिले हामीलाई सम्मान गर्नुभएन ५वर्षमा एक पलट पनि पर्सामा भेटने प्रयास गर्नु भएन। त्यसको प्रतिफल हाल को चुनाब मा भोग्नु परेको छ हार त लोकतन्त्र को सबल पक्ष हो यसबाट हामी बिचलित हुनु हुदैन अब हामी क्रियाशील र सक्रिय भएर अगि बढ्नु पर्छ,ब्यक्तिगत रुपमा हजुरहरुको सुख दुख मा जति बेला पनि हजुरहरु सङ्गै हुने हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका चुनाब को बेला चुनाब मा आफुलाई मात्र भोट मागेका तर अन्य मा वास्ता नगरेको आरोप भरत कुमार शाह लाई लगाईएको आफुलाई विभिन्न राजनीतिक दलले भेट्ने ईच्दा राख्दा पनि पार्टी प्रति बफादार रहि कहि कसैलाई भेट नगरेको साथै टिकट बाड्ने क्रम मा पनि एकलौटी मनोमानी टिकट बाडेका कारण पार्टी ले ठुलो क्षति व्यहोर्नुपरेको जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति तथा सियारि गाउपालिका अध्यक्ष थानेश्वर घिमिरे :आज देश मा आर्थिक संकट राजनैतिक अस्थिरता को अवस्था आएको छ यसको कारण नेपाली काङ्ग्रेस कम्जोर हुँदै गएको हो कि भन्ने भान भईरहेको छ, आज सबैभन्दा ठुलो समस्या किसान को समस्या छ कृषि लोन ३/४ % मा लिईएको आज बडेर ९/१०% भएको छ कृषि मा क्रन्ति आवश्यक छ नत्र देशमा खाद्ध संकट हुने अवस्था मा पुगिसकेको छ देश भारत को खुल्ला सिमाना भएकै कारण आज किसान ले 2/4 बोरा मल भारत बाट ल्याएरै भएपनि कृषि गरिरहेका छन नत्र देश पहिलै खाद्ध संकट भई सक्ने थियो,हामी सङ्गठन मजबुत बनाउन लागि पर्नु पर्छ पार्टी कमजोर हुनु भनेको हामि कमजोर हुन हो तसर्थ पार्टी सुदृढीकरण तर्फ जोड दिन जरुरी छ,यो ब्यक्ति बिशेष को मात्र पार्टी होईन यो सम्पूर्ण को हक हित का लागि लड्ने पार्टी हो १४/१५ हजार ले पहिले जितेको यसै क्षेत्र मा अहिले ९ हजार ले हार्नु भनेको आफ्नो कमजोरी हो कार्यकर्ता को होइन मैले नेपाल सरकारले मलाई दिने तलब , भत्ता पनि मैले विभिन्न बिद्यालय मा छात्रवृत्ति र गरिका छाेरिहरुकाे विवाहमा सहयाेग गरेकाे छु म पैसाका लागि होइन जनता सुखदुःख का लागि मेरो सियारि बाट जित भएको हो भन्ने मा कुनै दुईमत छैन मैले खोला ठेक्का मा कडाई गरेपछि मेरो घरमा बम राखियो यो सर्बबिदितै छ म जनता का सेवा गर्दा मर्न पर्छ भने पनि मर्न तयार छु म अाफ्नो सियारि गाउपालिकामा सुरक्षाक्रमी प्रचारलन गदै छु भनाई राख्नु

    कार्यक्रम संचालन युवा नेता अर्जुन कुर्मीले गरनु भएको भियाे।

    दुई सय जनाहरुकाे उपस्थितमा कार्यक्रम समापन भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.