logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    अग्रहरी युवा मंच रुपन्देहीको अध्यक्षमा उमेश


    १६ असार २०८० , शनिबार

    अग्रहरी युवा मंच रुपन्देहीको अध्यक्षमा उमेश

    लुम्बिनीखबर
    भैरहवा, १६ असार ।भैरहवामा शुक्रबार भएको भेलाले अग्रहरी युवा मंच रुपन्देही गठन भएको छ । भेलाले उमेश अग्रहरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
    मंचको उपाध्यक्षमा शिवसागर अग्रहरी, सचिवमा अनिरुद्र अग्रहरी, सह–सचिवमा मनोज अग्रहरी, कोषाध्यक्षमा धिरज अग्रहरी र सह–कोषाध्यक्षमा राजेश अग्रहरी रहेका छन् ।
    त्यस्तै सदस्यहरुमा विवेक अग्रहरी, गौरव अग्रहरी, गोपाल अग्रहरी, रुपेश अग्रहरी, अखिलेश अग्रहरी, जितेन्द्र अग्रहरी, राहुल अग्रहरी, निरज अग्रहरी, शुभम अग्रहरी, मुकेश अग्रहरी, गिरधारी अग्रहरी, सुधिर अग्रहरी, अमन अग्रहरी र तुलसी अग्रहरी रहेका छन् ।
    त्यसै गरी मंचको सल्लाहकारमा दया सागर अग्रहरी, पंकज अग्रहरी, विकास अग्रहरी, गंगासागर अग्रहरी र विनोद अग्रहरी रहेका छन्

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.