logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मर्चवारमा आज मनाइयो तिनछठ्ठी पूजा


    १९ भाद्र २०८० , मंगलबार

    मर्चवारमा आज मनाइयो तिनछठ्ठी पूजा

    असलम खान
    मर्चवार, भदौ १९। रुपन्देहीको मर्चवारका बिभिन्न ठाउँमा मनाईयो आज तिनछठ्ठी पर्व यो पर्व खासगरी तराई का महिलाहरु मनाउदै आएका छन्। यस पर्वमा छोरा पाएका महिलाहरुले आफ्नो छोरा को लामो आयु का निम्ति ब्रत बसि पुजा अर्चना गर्छन्।

    विशेष गरि छोरा पाएका महिला हरु ब्रत बस्ने चलन छ। त्यस्तै यस पर्वमा ब्रतालु महिलाहरु बिभिन्न मठमन्दिरहरूमा एक ठाउँमा जम्मा भई भजन कीर्तन गर्ने, प्राकृतिक घांस“कुष”मा रातो र पहलो कपडा बांधी टिका लगाएपछि छोराहरू को बांच्ने उमेर बढ्छ भन्ने मान्यता रहेको बताउँछन् । मर्चवार का महिला ब्रतालुहरु पछिल्लो समयमा यस पर्वले बढी ठाउँ नपाए पनि हाल को अवस्था मा यसको महत्व भने बढदै गएको छ। छठ पर्व जस्तै यस पर्वले पनि विकास मा तिब्रता पाएको छ। स्थानीय ब्रतालु हरुको भनाइ रहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.