logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नवलपरासीमा ६१औँ रेडक्रस स्थापना दिवस


    २० भाद्र २०८० , बुधबार

    नवलपरासीमा ६१औँ रेडक्रस स्थापना दिवस

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, २० भदौ । नवलपरासीमा हिलेरियस चिल्ड्रेन एकेडेमीले ६१औँ रेडक्रस स्थापना दिवस मनाएको छ ।
    सोमवार १९ गते रेडक्रस सोसाइटी स्थापना दिवसको अवसरमा जुनियर रेडक्रस सर्कल हिलेरियस चिल्डे«न एकेडमीले कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ ।


    सो कार्यक्रममा पृथ्वी चन्द्र अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
    कार्यक्रममा हिलेरियस चिल्डे«न एकेडमीका विद्यार्थी, शिक्षक, डाक्टर, नर्स र विरामी लगायतको सहभागितामा स्थापना दिवस मनाइएकोे एकेडेमीका प्रधानाध्यापक जनार्दन ठाकुरले जानकारी दिनुभयो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.