असलम खाँन । लुम्बिनीखबर
मर्चवार, ११ असोज । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अदहम अलि देवाले मुस्लिम धर्मावलम्बीहरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद जयन्तीको शुभकामना व्यक्त गरेका छन्। वडा अध्यक्ष देवानले स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम धर्मावलम्बी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते बिहबारका दिन मोहम्मद जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका छन्। सोही मोहम्मद जयन्तीको अवसरमा सु–स्वास्थ्य दिर्घायु एवम् प्रगतिको कामना सहित देवानले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।