logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    खाली पेट बिर्सेर पनि नखानुहोस् यी १० खानेकुरा


    २९ असोज २०८० , सोमबार

    खाली पेट बिर्सेर पनि नखानुहोस् यी १० खानेकुरा

    भैरहवा । खाली पेट बिर्सेर पनि नखानुहोस् यी १० खानेकुरा खाली पेट हुँदा पेटमा एसिडको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा एसिड बढाउने खानेकुरा खाँदा पाचनक्रिया सम्बन्धी समस्या हुन्छ जस्तै ग्याँस वा कब्जियतको सम्भावना बढ्ने गर्दछ । यस्तै १० खानेकुरा छन् जुन खाली पेट खाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।
    केराः
    केरामा म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । यसलाई खाली पेट खाँदा शरिरमा क्याल्सियम र म्याग्नेसियमको स्तर बिग्रने गर्दछ ।
    के हुन्छ 
    छातीमा जलन
    पाचनक्रिया कमजोर हुने सम्भावना हुन्छ ।
    सुन्तलाः
    सुन्तलामा अर्गेनिक एसिड हुन्छ । खाली पेट शरिरमा यसै पनि एसिड धेरै हुन्छ । यदि यस्तो अवस्थामा सुन्तला खानुहुन्छ भने एसिडको मात्रा बढ्नेछ ।
    के हुन्छ 
    पेट र छाती पोल्ने । पत्थरीको समस्या हुनसक्छ ।
    शख्खरखण्डः
    यसमा ट्यानिन र प्याक्टिन हुन्छ जुन खाली पेटमा पच्दैन ।
    के हुन्छ 
    पाचनक्रिया खराब हुनसक्छ । छातीमा जलन हुने आशंका रहन्छ ।
    दूधः
    यसमा पाइने स्याचुरेटेड फ्याट र प्रोटिनको पेटको मांसपेशीलाई कमजोर गर्नेछ ।
    के हुन्छ 
    पाचनक्रियामा प्रभाव पर्नेछ । खोकीको आशंका बढ्नेछ ।
    गोलभेडाः
    खाली पेट गोलभेंडा खाँदा यसमा हुने एसिड पेटमा नघुल्ने जेल पैदा गर्दछ ।
    के हुन्छ 
    पत्थरीको समस्या हुनसक्छ ।
    ग्रीन टीः
    ग्रीन टीमा पाइने क्याफिनले शरिरमा एसिडको स्तरलाई बढाउँछ ।
    के हुन्छ 
    एसिडिटी हुन्छ । पाचनक्रियामा असर पर्छ ।
    चीनिः
    खाली पेटमा चीनी वा गुलियो खानेकुरा खाँदा रगतमा चीनिको मात्रा बढ्ने गर्दछ ।
    के हुन्छ 
    एक सीमासम्म यसले ऊर्जा दिन्छ । धेरै हुँदा थकान हुनसक्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.