logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लियो क्लब अफ सिद्धार्थनगर बोमियन्सद्वारा सरसफाई


    १५ पौस २०८१ , सोमबार

    लियो क्लब अफ सिद्धार्थनगर बोमियन्सद्वारा सरसफाई

    लुम्बिनीखबर
    भैरहवा,१५ पुस । लियो क्लब अफ सिद्धार्थनगर बोहेमियन्सले राम जानकी मन्दिर तथा पोखरी सरसफाई कार्यक्रम गरेको छ ।
    क्लबले एक कार्यक्रमको आयोजना गरी शनिबार सिद्धार्थनगर–४ स्थित रहेको राम जानकी, हनुमान मन्दिर तथा छठ पूजा गर्दै आएको पोखरी ३ वटा समेत सफा गेरको सिद्धार्थनगर बोमियन्सका संस्थापक अध्यक्ष सृजना कुँवर क्षेत्रीले जानकारी दिनुभयो ।


    लियो डिस्ट्रिक कान्सिल ३२५ पी जिल्ला अध्यक्ष श्रद्धा कुवँर, जिल्ला उपाध्यक्ष प्रविन पौडेल, एरिया २ का एरिया चिफ मनिष ढकाल, हनुमान मन्दिरका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारको विशेष सहयोग रहेको थियो ।
    ब्लबमा आवद्ध सबै सदस्यहरु सामाजिक कार्यहरुमा सक्रिय भएर अगाडि बढेको रामजानकी मन्दिर तथा छठ पूजा गर्ने पोखरीका स्थानीय बासी बताउनुहुन्छ । छठ पूजा पश्चात फोहोर भएको पोखरी अहिले सफा भएको छ ।कार्यक्रम संयोजक बबिता लौनिया हुनुहुथ्यो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.