logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा पहिलो पटक ईद सम्मेलन कार्यक्रम


    १९ चैत्र २०८१ , मंगलबार

    लुम्बिनीमा पहिलो पटक ईद सम्मेलन कार्यक्रम

    लुम्बिनीखबर ।अन्जना चौहान

    लुम्बिनी, १९ चैत । लुम्बिनी सॉस्कृतिक नगरपालिका वडा न११ मोगलहा चौकमा युवा समाजसेवी वजिहुद्दीन खानद्वारा । सोमबार लुम्बिनी पहिलो पटक ईद सम्मेलन कार्यक्रम सम्पन भएको छ।

    सम्मेलन कार्यक्रमका अध्यक्षाता युवा समाजसेवी वजिहुद्दीन खान प्रमुख अथिति क्षेत्र न ५ विधायक पूर्व मन्त्री माननीय चन्द्र केश गुप्ता विशिष्ट लुम्बिनी साँस्कृतिक नगरपालिका । प्रवक्ता इनामुल्लाह फर्कर अतिथि साहिल खान सेराज प्रेवज साहब रियाजी जलालुद्दीन अल(हादी अख्तर रियाजी मौलबीहरु लुम्बिनी नव युवा क्लब अध्यक्ष अहमद हुसेन खान विभिन्न पदअधिकारी हरुको सहभागितामा ईद सम्मेलन कार्यक्रम सम्पन भएको छ।

    ईद सम्मेलन कार्यक्रम प्रमुख अतिथि माननीय विधायक चन्द्रकेश गुप्ता ले मुस्लिम एक महिनामा रोजा बासि । सुख शान्ति लागि बिहानै मस्जिदहरूमा गई सामूहिक नमाज पढ्ने, एकअर्कालाई शुभकामना आदान–प्रदान गर्ने तथा विशेष परिकारहरू ।मिलीजुली खाएर ।खुशीयाली मनाउने गर्छन्। ईदको दिन विशेषगरी गरिब, असहाय तथा जरूरतमन्द व्यक्तिहरूलाई सहयोग गर्ने एक महत्पूर्ण परम्परा पनि मानिन्छ भनाई साथै सुख शान्ति समृद्धि शुभकामना सहित मन्तव्य राख्नु भएको थियो ।

    यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको केही प्रतिशत रकम प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापन पनि मिलाइन्छ समुदायका नागरिकहरूबीच आपसी भाइचाराको भावना अझ सुदृढ हुने अपेक्षा गरिन्छ सके सम्म झुठो नबोल्ने पुरा इमान्दारी साथ एक महिना रोजा बस्नु पर्छ साथै यस लुम्बिनीमा युवा वजिहुद्दीन द्वारा ईद मिलन कार्यक्रम संचालन भएको हुनाले एकदमै खुशी छौंउ यस्तो कार्यक्रम हरेक वर्षमा हुनुपर्छ भने मौल्बीहरुले जोड दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.