logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    वडाअध्यक्षका उम्मेदवारहरु कांग्रेस प्रबेस


    २७ कार्तिक २०७९ , आइतबार

    वडाअध्यक्षका उम्मेदवारहरु कांग्रेस प्रबेस

    भैरहवा, कात्तिक २७ गते । स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका बडा नं ३ मा जसपाबाट बडा अध्यक्षका उम्मेदवार कैश मोहम्मद शाइ (गुड्डु भाइ) र जनमत पार्टीबाट सियारी ३ मा बडा अध्यक्षका उम्मेदवार धनिराम थारु नेपाली कांग्रेस प्रबेश गरेका छन् । जनमतका थारु उक्त बडाका पार्टी अध्यक्ष पनि हुन् । बुटवल–१५ मा एमालेबाट वार्ड सदस्य पदका उम्मेदवार धर्मदत्त पोखरेल पनि नेपाली कांग्रेस प्रबेश गरेका छन् ।
    जसपाका शाइ आफ्ना दुुईसय कार्यकता सहीत कांग्रेस प्रबेश गरेको नगर सभापति कोशीश बहादुुर खड्काले जानकारी दिए । पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाणले उनिहरुलाई पार्टी प्रबेस गराउर्दै सदस्य प्रदान गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.