logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    किसानका लागि विउँ विजन : वडा अध्यक्ष दुबे


    १९ मंसिर २०७९ , सोमबार

    किसानका लागि विउँ विजन : वडा अध्यक्ष दुबे

    असलम खाँन
    मर्चवर । रुपन्देहीको सम्मरीमाई गाँउपालिका वार्ड नं ४ ले किसानका लागि बिउँ विजन र मल खादको व्यवस्थापन गर्नको लागि पहल गरेको जनाएको छ । वडा पालिका भित्र सिचाइका साथै गँहुुको बिउ वितरणलाई निरन्तरता दिएको वडा अध्यक्ष दिवाकर प्रसाद दुुवे ले जानकारी दिए । शिक्षाको विकास र विस्तारमा समेत वजेट बिनियोजन गरिएको छ । अध्यक्ष दुुवेले भने “यस वडालाई शैक्षिक गुुणस्तरीय बिस्तारका साथै सामुुदायिक विद्यालयमा भौतिक पूर्वाधार, प्राविधिक शिक्षा लगायतका विषयको विकास गर्नका लागि वडा पालिकाले विशेष प्राथमिक्ता राखेको वताए । वडा अध्यक्ष दुुवेले स्वास्थ्य क्षेत्रलाई जनताको घर दैलो सम्म पुुर्‍याउन वडाका स्वास्थ्य चौकीलाई सहज उपचारको व्यवस्था गर्न निर्देशन दिएका जानकारी दिए । जिल्लाको मर्चवार क्षेत्रमा पर्ने यस वडाले स्थानीय तहको निर्वाचन सगैं जनप्रतिनिधिहरुबाट विभिन्न विकास र समृद्धिको अनुुभव प्राप्त गरेका पाएका छन् । यहाँका वडा अध्यक्ष दुुवे सधै जनताको पक्षमा काम गरेकै कारण दोस्रो पटक जनताको लोकप्रीय मत प्राप्त गरी पुुन: दोहोरिएका छन .मर्चवारको विकास र समृद्धिका लागि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका वडा अध्यक्ष दुवेको जनप्रिय नेता भएको स्थानीयहरु बताउँछन् । वडा अध्यक्षमा दोस्रो पटक पनि निर्वाचित भएका उनि विकास प्रेमी नेताहरुको रुपमा परिचित छन् । नमुना मर्चवारको विकास र जनताको जिवनस्तर माथी उकास्नका लागि गाउँपालिकालाई अग्रपंक्तीमा हिडाउने प्रयास गरेका दुवेले कृषि, सिचाई, स्वास्थ्य, पर्वाधार विकास र विकास निर्माणमा निरन्तर काम गरिरहेको देखिन्छ । उनको यो अभियानले समरीमाई क्षेत्रलाई समृद्धि बनाउने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.