logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तमु सञ्चारकर्मी संघ नेपाल रुपन्देहीको अध्यक्षमा चित्र गुरुङ निर्वाचित


    १८ फाल्गुन २०७९ , बिहिबार

    तमु सञ्चारकर्मी संघ नेपाल रुपन्देहीको अध्यक्षमा चित्र गुरुङ निर्वाचित

    सन्जय गुरुङ
    बुटवल । तमु  गुरुङ  सञ्चारकर्मी संघ नेपाल रुपन्देही जिल्ला समिती को प्रथम भेलाबाट चित्र बहादुर गुरुङको अध्यक्षतमा ९ सदस्यीय समिति गठन गरेको छ।बुटवलको रामनगर बौद्ध गुम्बामा फागुन १३ गते भएको प्रथम भेलाले गुरुङलाई चयन गरेको हो जसमा उपाध्यक्षमा निरु गुरुङ ९मनु० सचिवमा सन्जय गुरुङ र कोषाध्यक्षमा बिण्णु माया गुरुङ गरि पदाधिकारीमा निर्वाचित गरिएको हो भने सदस्यमा राम बहादुर गुरुङ ,खिनु गुरुङ ,नरेश गुरुङ लब्सन गुरुङ र पोबिन्द्र गुरुङ गरि सदस्यमा निर्वाचित गरिएको हो ।यसैगरी आजको भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ। बरिस्ठ सल्लाहकारमा भिम प्रसाद गुरुङ र देवराज गुरुङ र कोम प्रसाद गुरुङ रहने गरि चयन गरिएको हो । जसमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समिति संरक्षकको रुपमा रहने गरि आजको कार्यक्रमले तय गरेको हो । जसमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समितिका सचिव तथा कार्यक्रमका प्रमुख अतिथी ओम गुरुङ , तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कोषाध्यक्ष मन प्रसाद गुरुङ लगायतको सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.