logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बजाजको नयाँ पल्सरः भैरहवामा


    २४ असार २०८० , आइतबार

    बजाजको नयाँ पल्सरः भैरहवामा

    भैरहवा, असार  । नेपलामा सर्वाधिक बिक्रि हुने मोटर साइकल बजाजले नयाँ बजाज पल्सर भैहरवामा उपलब्ध गराएको । नेपालको आधिकारिक वितरक हँसराज हुलास चन्द एण्ड कम्पनि प्रालिको २०० सिसि एन एस फि डियुल च्यानल ए बि एस र बजाज पल्सर १६० सिसि एन एस फि डियुल च्यानल ए बि एस बजाज मोटर साइकलको आधिकारिक बिक्रेता बज अटोमोबाइल्स प्रा लि ले बुद्ध चोक स्थित कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उपलब्ध भएको जानकारी दिएकोे हो ।बजाले लन्च गरेको नयाँ मोडलको पल्सरको स्पोर्टस सेग्मेन्टमा अत्याधुनिक फिचर फि सिस्टम डियुल च्यानल एबिएस यु एस डिर टेलिस्कोप फोर्क ए एन एफ फर्क, नोट्रोक्स मोनो सक एभर्जभर रहेको कारणले गर्दा छोटो समयमा ग्राहकहरुको लोकप्रियता पाउन सकिने बज अटोमोबाइल्सका अध्यक्ष हरि थापाले बताए । उनले भने,“यही हप्ता खरीद गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था समेत रहेको छ तर यो अफर सिमीत समयको लागि हुनेछ” ।

    बजाज पलसर २०० सिसि एनएस फि डुवल च्यानल ए बि एस को मुल्य ४ लाख २४ हजार ९ सय रहेको छ भने बजाज पल्सर १६० सिसि एनएस फि डुवल च्यानल ए बि एस को मुल्य ३ लाख ८४ हजार ९ सय रहेको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.