logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    गैंडहवामा गाउँपालिका स्तरीय समिक्षा गोष्ठी


    ७ भाद्र २०८० , बिहिबार

    गैंडहवामा गाउँपालिका स्तरीय समिक्षा गोष्ठी

    सुमन जैसवाल। लुम्बिनीखबर
    सूर्यपुरा, ७ भदाै। रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिकामा गाउँपालिकामा स्तरीय समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
    सो कार्यक्रम गाउँ कार्यपालिकाको कार्यालयमा स्वास्थ शाखा विष्णुपुराको आयोजनामा आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादत जानकारी गराउनका साथै गाउँपालिका स्तरीय समिक्षा गोष्ठी सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा गैंडहवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको अध्यक्षता, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल प्रमुख आतिथ्यमा , उपाध्यक्ष मधुरी जयसवाल विशिष्ट अतिथ्यतामा , वार्ड न ३ वार्ड अध्यक्ष राम अजोर यादव ,वार्ड न ५ वार्ड अध्यक्ष बिजय कुमार शर्मा , वार्ड न ४ वार्ड अध्यक्ष सुरेन्द्र कुर्मी, वार्ड न ७ वार्ड अध्यक्ष लाल बहादुर केवट , वार्ड न ८ वार्ड अध्यक्ष भुवन राना मगर , वार्ड न ९ वार्ड अध्यक्ष मिना कुमारी क्षेत्री , स्वास्थ शाखा प्रमुख सुरेन्द्र चौहान सम्पुर्ण स्वास्थ शाखा चौकी प्रमुख लगायतले आआफ्नो भनाइ राख्दै गैंडहवाका सम्पादित स्वास्थ कार्यक्रमको समिक्षा गोष्ठीमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।
    परिचालन कार्यक्रम सम्पादित स्वास्थ शाखा प्रमुखहरु सँग सहकार्य गर्दै काम अगाडि बढेको बतउनुभयो ।
    कार्यक्रममा स्वास्थ शाखा प्रमुख सुरेन्द्र चौहान संस्थाका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थितिमा सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.