कविता
लेखक ः अवधेश लोध
श्री आमा मा.वि आमा
प्रिय तिम्रो माया छ कति प्यारो ।
यो रुपिया पैसाको लेनदेन होइन उधारो ।।
यो जगतमा छ जहिले सम्म मेरो काया ।
तिमी बाहेक गर्दिन अरु कसैसंग माया ।।
तिमी हुन्छौ मेरो जीवनमा मेरो लागि संसार छ ।
तिमी टुङ्गेर जान्छौ भने मेरो जीवन बेकार छ ।।
तिमीलाई पाउनका लागि जे पनि गर्ने छु ।
यदि लडन् पर्यो भने म यमराज संग पनि लडने छु ।।
न सोधा भवरालाई फूल नभए के हुन्थ्यो होला ।
न सोधा आकाशलाई जुन न भए के हुन्थ्यो होला ।।
न सोधा घाँमलाई छाया नभए के हुन्थ्यो होला ।
न सोधा मुटुलाई माया नभए के हुन्थ्यो होला ।।