logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ओमसतिया वडा नं.–५ को क्रिकेट प्रतियोगिता


    ६ चैत्र २०८० , मंगलबार

    ओमसतिया वडा नं.–५ को क्रिकेट प्रतियोगिता

    दोस्रो वार्डकप सुरु
    पशुपति यादव
    रोहिणी, चैत ६ । आज एक कार्यक्रम बिच वडा नं.५ले क्रिकेट प्रतियोगिता वार्डकप शुभराम्भ गरेको छ । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि मंजित कुमार यादवले स्वास्थ्य लागि खेल राष्ट्रियको लागि खेल भन्ने मुलनारालाई आत्मसाथ गर्दै कार्यक्रम अघि बढेको यादवको भनाई थियो । टोलटोलबाट खेलाडि छनोट गरी पालिका स्तरीय खेलमा प्रतिभावान खेलाडीलाई सहभागी गराउने उद्देश्य रहेको यादवले बताएको थिए । यसरी नै छनोट गर्दै लैजादा जिल्ला र प्रदेश र राष्ट्रिय अन्तराष्ट्रिय सम्म पुग्ने आफ्नो विश्वास रहेको यादवले बताएको थिए । भौतक र शैक्षिक स्वाथ्यको विकासको साथसाथै खेलको विकासको आवश्यक रहेको यादव अध्यक्षको भनाइ रहेको थियो ।


    प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री लेखा अधिकृत कमल शर्मा पूर्व डिएसपी प्रमोद कुमार राय वडा सदस्य कमली हरिजन प्रेमलोध उमाशंकर चौधरी चन्द्रभावती लोध खेलप्रेमी समाजसेवी बुद्धिजिवी एवं खेलाडीहरुको बाग्लो उपस्थिति रहेको थियो ।
    कार्यक्रमका अध्यक्ष पालिका प्रवक्ता वडा नं.५ को वडा अध्यक्ष मदन प्रोखरेल खेलाडी हुन् । मित्रावत हिसाबले खेललाई सफल पार्न आग्रह गरेका थिए । प्रतिभावान खेलाडी उत्पादन हुनु वडा नं. ५ को नाम रोशन हुने पोखरेलले उद्घाटन सत्रको समापन कार्यक्रममा बताएको थिए ।
    कार्यक्रम केशव यादवको सञ्चालनमा सम्पन्न गरेको थियो । भने १० टिम खेलमा सहभागी हुने खेल सञ्चालक समितिका संयोजक इन्दु कमल यादवले जानकारी दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.