logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सार्क देशका पत्रकारलाई लुम्बिनी प्रेस क्लवको स्वागत


    २५ चैत्र २०८० , आइतबार

    सार्क देशका पत्रकारलाई लुम्बिनी प्रेस क्लवको स्वागत

    रुविना थापा । लुम्बिनीखबर

    भैरहवा, २५ चैत । सार्क देशका स्थापित पत्रकारहरुको संस्था एसियन मिडिया कोष कल्चरल एशोशियसनको टिमलाई नेपालमा स्वागत गरिएको छ ।आईतवार नेपालको सीमा क्षेत्र बेलहियामा लुम्बिनी प्रेस क्लबले उनीहरुलाई स्वागत गरिएको हो ।नेपाल भारत मैत्री संघका अध्यक्ष पशुपती कान्दु, सोटो नेपालका अध्यक्ष श्रीचन गुप्ता, नेपाल प्रहरी, पर्यटन प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनसमुदायले संयुक्तरुपमा स्वागत गरेका हन् ।नेपालको सांस्कृतिक र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्नका लागि ५ दिने नेपाल भ्रमणमा आएको यो टोलिले लुम्बिनी, पोखरा, चितवन, जनकपुर र काठमान्डौँको अवलोकन भ्रमण गर्ने छ । टोलिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, सम्माननीय राष्ट्रपती, प्रधानमन्त्री लगायतका व्यक्तिहरुलाई भेटवार्ता गर्ने तालिका रहेको एसियन मिडिया एण्ड कल्चरल एशोशियसन नेपाल च्याप्टरले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.