logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ५७ सय मेगावाट विद्युत बिक्री गर्ने नेपालको लक्ष्य


    २ साउन २०७३ , आइतबार

    ५७ सय मेगावाट विद्युत बिक्री गर्ने नेपालको लक्ष्य

     

    काठमाडौं–भारतबाट ३ सय मेगावाट विद्युत आयत गरिरहेको सरकाले ५ वर्ष्भित्र उसैलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य लिएको छ ।

    सरकारको तयारी र मुलुकमा सञ्चालीत आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना हावादारी सावित हुने निश्चितप्राय देखिएको छ । नेपालले सन् २०२१र२२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने लक्ष्य राखेको हो ।

    सन् १९९७ मा उर्जा व्यापार सम्झौता गरेर भारतलाई विजुली बेच्ने सपना देख्दै आएको नेपालको अबको २० वर्ष्भित्र २ सय ८३ जलविद्युत आयेजना निर्माण गरी २४ हजार ९ सय मेगावाट विजुली बिक्री गर्ने लक्ष्इ राखेको छ ।

    पछिल्लो पटक उर्जा व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयन्त्रको हालै सम्पन्न बैठकबाट स्वीकृत अन्तरदेशीय प्रसारण लाइनगुरुयोजना अनुसार विद्युत व्यापारको लक्ष्य राखिएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.