logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीको मनौरामा श्री विशाल विष्णु महायज्ञ सुरु


    २५ फाल्गुन २०८१ , आइतबार

    लुम्बिनीको मनौरामा श्री विशाल विष्णु महायज्ञ सुरु

    लुम्बिनीखबर 

    लुम्बिनी, फाल्गुन । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगर पालिका वडा नं ४ मनौरा जयनगरा घाटमा श्री विशाल विष्णु महायज्ञ  शुरु भएको छ ।  

    मनौरा जयनगरा घाटमा रहेको  श्री   राम जानकी मन्दिरको प्रङगढमा हुन लागेको  ९ दिने श्री विशाल विष्णु महायज्ञ आज देखि शुरु भएको छ । 

    सो यज्ञ उद्घाटनका लागि शनिवार कलश यात्रा गरिएको हो । 

    उदघाटन समारोहमा लुम्बिनी  सांस्कृतिक नगरपालिकाका पूर्व नगर प्रमुख मनमोहन चौधरीले रिविन कटी उदघाटन गर्नु भएको थियो  ।

    कार्यक्रममा शिक्षक, समाजसेवि, श्रध्दालु भक्तजन, बालबालिका लगायतको उपास्थितिमा  महायज्ञको समुद्घाटन गरिएको महायज्ञका आयोजक आशोक कुमार गोस्वामीले बताउनुभयो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.