logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    संविधान संशोधन प्रस्ताव दर्ता भारतीय निर्देशनमा ः नेमकिपा


    १५ मंसिर २०७३ , बुधबार

    संविधान संशोधन प्रस्ताव दर्ता भारतीय निर्देशनमा ः नेमकिपा

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको विरोध गरेको छ ।

    narayanman-bijukchhe-490x240

    नेमकिपाको बुधबार बसेको बैडकले भारतीय शासन वर्गको निर्देशनमा संशोधन आएको दाबी गरेको छ ।

    संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नुले देशमा निर्वाचन हुन नदिने षड्यन्त्र हो, निर्णयमा भनिएको छ ।

    नेमकिपाले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिन सबै दलहरुलाई आहृवान गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.