logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अखिल (क्रान्तिकारी) मा नयाँ अध्यक्ष


    २९ चैत्र २०७३ , मंगलबार

    अखिल (क्रान्तिकारी) मा नयाँ अध्यक्ष

    आशिष चौधरी
    भैरहवा, चैत्र २९ । कृषि र पशु विज्ञान अध्ययन संस्थान् पक्लिहवा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) मा नारायण आचार्यको नेतृत्वमा २३ सदस्यीय नयाँ इकाई समिति गठन भएको छ ।

     


    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पछि रिक्त हुन गएको पदपूर्तीको लागि नयाँ इकाई गठन भएको नव निर्वाचित अध्यक्ष आचार्यले जानकारी गराए । यसअघि नै अखिल (क्रान्तिकारी) का अध्यक्ष रिकेश श्रेष्ठ स्ववियु निर्वाचनमा विजय भए पछि वरिष्ठ उपाध्यक्ष नारायण आचार्य कार्यवाहक अध्यक्षका रुपमा कार्यरत थिए ।
    सोमबार नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला सह–संयोजक अनुप बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको इकाई भेला तथा प्रशिक्षण कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) रूपन्देही जिल्ला अध्यक्ष रुपेश पौडेलले इकाई विघटन गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.