नरेश के.सी.
भैरहवा , फागुन १९ । ५ नम्बर प्रदेश राजधानी रुपन्देही जिल्लाको पर्यटकीय स्थल हिलपार्क बुटवलमा आदीवासी जनजातिको संग्रालय बनाउने उद्धेश्यका साथ हङकङमा बस्ने नेपालीहरुले रकम संकलन गर्न थालेका छन् ।
हङकङका विभिन्न शहरमा काम गर्ने नेपालीहरुले आफ्नो कमाईको केही हिस्सा सो संग्राहलय निर्माणमा खर्चिनेगरी समिती नै बनाएर अगाडी बढेको हङकङबाट समाजसेवी पुरन खड्काले जानकारी दिए ।
जाति भाषा संस्कृति र परम्पराले भरिपुर्ण नेपालको विकासकोलागी हङकङमा बस्ने नेपालीहरुले स्वतः स्फूर्त रुपमा सहयोग रकम जुटाईरहेको रुपन्देही स्थायी घर भएका समाजसेवी खड्काले बताए ।
बुटवल हिलपार्क आदीबासी जनजाति भवन निर्माण हङकङ समितीका सहसंयोजक समेत रहेका खड्काले भने ‘हामीलाई आफ्नो जन्मथलो , देश प्राण भन्दा प्यारो छ । हामी विभिन्न कारणले देशभन्दा बाहिर जहां भएपनि हाम्रो देश , हाम्रो ठाऊ समृद्ध र शान्त भएको देख्न चाहन्छौं त्यसैले हामीले नेपालकोलागी यहि बसेर पनि विभिन्न काम गरिरहेका छौं । त्यसै सन्दर्भमा हिलपार्कमा आदीवासी जनजातिको संग््रााहलय निर्माण गर्नेगरी रकम जुटाईरहेका छौं । ’
समितीका संयोजक हेमराज थापाका अनुसार अहिले सम्म ४१ लाख ३१ हजार ७८९ रुपैंया संकलन भईसकेको छ । हङकङ स्थित उक्त समितिका संयोजक थापाले दिएको जानकारी अनुसार बुटवल हिलपार्कमा आदीवासी जनजातिको संग्राहालय निर्माणकोलागी यो समाचार तयार पार्दा सम्म प्रेम बहादुर गलामी रु १,०७,२००, पुरन खड्का रु १,००,००० , धर्म सिं गुरुङ रु १,११,१११ , हेम राज थापा ५०,१०१ , धन कुमारी थापा(लक्ष्मी) रु २५,१०१ , गणेश जंग राना रु २५,००१, सहयोग गरेका छन् ।
यसैगरी सहयोग गर्नेहरुमा ललित प्रसाद थापा रु २६,२००, शालिक राम गहतराज रु १,००,०००, यम लाल कडेल रु २६,६०१ , एम बी थापा रु ५५,५५५, हेम बहादुर राना रु ५५,५५५, जीवन दर्लामी रु ५५,५५५, तुलसी गुरुङ रु ३५,५५५, स्व. टेक बहादुर छन्तेल रु ५०,०००, बिनोद थापा सुनारी ४ २,०००, रू २६,५००, देवान सिं पुन रु २५,०००, क्या. नाम सिं थापा रु ५०,००१, बम बहादुर पुन रु २६,५०० रहेका छन् ।
यसैगरी सहयोग गर्नेहरुमा तिल बहादुर बिश्वकर्मा रु १३,२५०, वसन्त श्रीनेट रु ३१,१११, कमल कुमार गलामी रु ३०,०००, टीका राम थापा रु ५५,५५५, कृष्ण थापा रु ६,६५०, राजेन्द्र राना रु ३०,०००, बिनोद थापा क्षेत्री रु १३,२५०, जनक राना रु ५३,०००, रन बहादुर पुन रु १३,२५०, सुमन किसोर पुन रु ५५,०००, बिकाश राइ रू १००,०००, किसन थापा रु ५०,०००, गणेश राना, रु ४०,०००, रहेका छन् ।
भगवती थापा(माईली) रु २५,०००, धन कुमारी थापा रु २५,००० , रमेश चौधरी रु १०,६००, सन्जय थापा क्षेत्री रु १३,२५० , प्रकाश गुरुङ(सन्दिप)रु १३,२५०, श्याम थापा रु १३,२५०, देबिन थापा रु ३०,१००, रोशन गुरूङ २०,१००, डा. चुरा थापा रु ३०,५९०, सन्तोस गर्बुजा रु २,६८००, बद्रि गुरुङ रु २,६८००, भरत थापा रु ५१,७५० ४४, भिम बहादुर थापा रु १०,१०० रहेका छन् ।
यसैगरी दिल कुमारी थापा रु ६,७००) , प्रकाश आले रु १३,४००, ईन्द्र एल जि थापा रु १०,०००, चन्द्र ज्योती आले रु १५,०००, लक्ष्मी बुरा रु २६,५०० रहेका छन् ।
महेन्द्र आले रु १९,८७५, लोक राज थापा रु २६,१००, रुप बहादुर थापा रु १३,००० ,पुर्ण बहादुर दर्लामी रु ३६,९६० , प्रेम काजि गुरुङ रु १३,९२५, हेम बहादुर थापा रु २५,३५०, निलम थापा रु ५०,५०० पनि सहयोग गरेका छन् । टंक तरामु रु १,००,०००, अजय हितान रु ६,६२५ , तुल्सी राज राना रु १३,२५० , जग बहादुर दर्लामी रु २५,०००, युग माया राना रु ५१,००० , यम पुन रु ५५,५०० , तारा सिं तङनामी रु ११,१११, दिल बहादुर थापा रु २९,१५० , श्याम बहादुर गुरुङ रु २६,५०० , कबिता थापा ४ २,००० रु २६,५००, अम्बिका गुरुङ (रु १३,२५०, प्रकाश राना रु १३,२५०, खुम राज गुरुङ रु १०,६००, हेम गुरुङ रु २६,५००, लक्ष्मण पुन रु ६,६२५, प्रतीक राना रु १३,२५०, रबिन गुरुङ रु १०,००० भुवन सिं थापा रु ६,७१६ , गोबिन्द बहादुर दर्लामी रु १०,००० , पुर्ण बहादुर राना रु १३,३००, टाईसन मासातो रु १३,३००, दिपेन क्षेत्री रु ६,६५०, भरत गौचन रु ६,६५० , कल्पना पुन रु ३३,२५०, सिमा कुमारी पुन रु १३,३००, अमर पुन रु १३,३००, रमेश थापा रु १९,८००, भबिन्द्र खाँड ठकुरी रु १०,६९२, टोप बहादुर थापा रु २५,०२५, राजेश श्रेष्ठ ३३,३३३ , प्रबिन्द्र गुरूङ रू १३,२५०, कुमार गुरुङ रु ६,६२५, किसन सिं बराल थापा रु ६,६२५, पवन बस्नेत रु १३,३००, धुर्ब गुरुङ रु ६,६६६, सन्जिब गुरुङ रु ६,६२५, बिनोद राना रु ५०,००० , गंगा कुमारी गुरुङ रु ५०,५५५ , पाण्डु थापा ४ १,१११, १४,७७७, हरी ढकाल रु १३,३००, मनोज थापा रु १३,३००, मीन गुरुङ रु २५,०००, सुनिल थापा रु १३,३००, स्व. नुमनारायण अधिकारीरु २५,५०५ ले पनि सहयोग गरेका छन् ।
यसैगरी सहबीर थापा रु १०,००० , मोहन राना रु १३,३००, बिष्णु गुरुङ रु ७,३८१, स्व क्या गोपाल सि गुरुङ रु २७,२३०, पासाङ सेर्पा रु २५,००० , भक्त बहादुर गुरुङ रु ५०,००० , पदम आले रु १०,६००, दुर्गा क्षेत्री रु १३,२५०, हस्त राई रु १,११,१११, निराजन गुरुङ रु १३,३००, सचिन राना रु १३,३००, भगवान गुरुङ रु ६,७१६ सोम थापा रु १३,३००, नारायण श्रेष्ठ ६,६२५, चन्द्र प्रकाश थापा रु १३,२५०, अनिल कुमार बि क रु १३,०५०, लेख बहादुर थापा रु ६,५२५, राजन थापा रु १३,०५०, बिष्णु थापा रु १३,०५० , एडबर्ग थापा रु १३,०५०, सुवास गुरुङ रु ६,५२५, महेन्द्र पुन रु ६,५२५ , चुक प्रसाद पुन रु ६,५२५ , बिजय घोताने रु १३,०५० , सिद्धार्थ बिक्रम थापा रु १३,००० , बल बहादुर थापा रु २६,००० , शशी गुरुङ रु ६,५०० , उदय बहादुर रसाईली रु १३,१००, पुरन बमरेल रु २६,२०० , आषिक गुरुङ रु १३,१०० , सूर्य गुरुङ १३,१००, सीता श्रेष्ठ (शिद्धबाबा स्टोर) रु ५०,०००, रेखु मल्ल रु १०,०००, यम कुमारी लावती रु १३,०६५ , स्व. हरिहर शर्मा रु २५,००० , बिमल थापा रु १३,२००, राकेश शाही रु १०,०००, बिष्णु मल्ल रु १३,२००, खेम बहादुर राना रु १३,१००, अमर बहादुर गुरुङ रु ६,५६३, बशन्त थापा रु २५,५०५ , ईन्द्रा गुरुङ रु १३,३००, ओम गुरुङ रु १३,३१३, बोध बिक्रम थापा रु ६,६५०, सुमन थापा रु २५,०००, किसन राई रु १५,००० , चक्र राना, रु १,०००,००, सुब्बा बस्नेत रु १,३३,०००, नन्द बहादुर राना रु १०,६४८, किसन पुन रु १३,२००, दमन कुमार राना रु २६,४००, राम कुमार गुरुङ रु ५०,५८२, मन बहादुर गुरुङ रु १३,२००, क्या चन्द्र बहादुर गुरुङ रु ६,६००, खम्ब सिं गुरुङ रु १३,२००, चन्द्र बहादुर गुरुङ रु ७,८३०, जगत गुरुङ रु ६,५००, कमला राना रु १३,०१३, डम्मर बहादुर राना रु २६,०००, दल सेर्बुजा रु १०,००० रहेको छ ।
आन्तरिक एवं बाह्य पर्यटक र पर्यटन ब्यवशायलाइ संरक्षण, संबर्धन गरेर सन्तुलन गर्ने उद्देश्य सहित २०५७ सालमा स्थापना भएको संस्था बुटवल हिल पार्क परिषदमा ब्यक्ति, समुदाय, संघ संस्थाहरूको सहयोगमा नेरू चार करोड भन्दा बढी लगानी गरेर सडक, बिद्दुत, पानी, बनभोज स्थल, चिल्ड्रेन पार्क जस्ता बिभिन्न कामको शुभारम्भ गर्ने भएको हो । यसै क्रममा थप आकर्षकको रूपमा रहेको आदिवासी जनजाती संग्राहलय भवनको योजना समेत प्रारम्भिक चरणका कार्यहरू निर्माण गर्न प्रयत्न भइरहेको छ ।
आदिवासी जनजाती वा सम्पुर्ण नेपालीहरूको परम्परा, संस्कृती, भेष(भुषा, परापुर्वकाल देखि वा प्राचिन महत्वका दुर्लभ, अनौठा, जिन्सी वस्तुहरू बटुलेर संग्रह गरेर वा देश बिदेशमा उल्लेखनिय योगदान बहादुरी, बीर गाथाहरू समेत समेटेर उक्त आदिवासी जनजाती संग्राहलयलाइ पुर्णता दिने योजना रहेको छ । सोहि अनुरूप संग्रहालय भवन निर्माण गर्न आवश्यक ब्यबस्थापन, समझदारी, समन्वय र अग्रगति प्रदान गर्नका निमित्त हङकङमा रहनु हुने भद्रजनहरूमा योगदानको पुर्ण भुमिका निर्वाह गर्नका निमित्त संयोजक थापाले हार्दिक अपिल समेत गरेका छन् ।
उनले भनेका छन् हंगकंगमा बस्ने नेपालीले सहयोग त गर्छन नै नेपाल स्थित स्थानिय सरकारले पनि सहयोग गरेमा हिलपार्क विश्वकै नमुना पार्क बन्नेछ । हङकङमा दुइ दशक भन्दा बढी समय बसोवास गर्दै आइरहेका हामी नेपालीहरू आफ्नो मातृभुमी नेपाल र नेपालीको हर्ष र सुखमा सहभागी हुदै, मानविय दुःख र पिडामा साथ र सहयोग अर्पण गर्दै आएका छन् ।
महा बिनासकारी भुकम्प पिडितहरूलाइ बाढी पिडित, अग्नी पिडित, मुटु, मृगौला पिडित, कला संस्कृती, गायन, स्वास्थ्य, शिक्षा उल्लेखित सपूर्णमा क्षेत्र बिषयहरूमा पवित्र अन्तरमन देखि आफ्नो श्रम र मेहनतको पवित्र पसिनाको थोपा, थोपा मानविय प्रेम र राष्ट्र प्रेममा सिंचित गर्नुभएको सर्वत्र जग जाहेर छ ।
समाजले हङकङेली नेपालीहरूले हङकङको नाभी स्थल चिम्साचुइको स्टार फेरीमा अवस्थित “घण्टा घडी“ जहा हरेक नव बर्ष आगमनको पल पल गन्ति गर्दै नव बर्षको भब्य स्वागत गरिन्छ सोही प्रकृतिको हुबहु घण्टा घडी धरानमा निर्माण गरिसकेका छन् । मेगासेसे लगायत थुप्रै मान पदवी द्वारा सम्मानित श्रद्देय महाबीर पुनज्युको राष्ट्रिय अनुसन्धान आबिस्कार केन्द्र निर्माणका निमित्त समाज सेवी श्री दल सेर्बुजा, इन्द्र एल जि थापा, प्रकाश पुनज्युहरूको अग्रसरतामा लाखौ रूपया सहयोग गरी सकेका छन् ।
हङकङ लानताउ आइलेन्डको पर्यटन केन्द्रमा अवस्थित बिग बुद्धको शालिक जस्तै, जत्रै सुन्दर नगरी धरानको शिर पर्यटक स्थल भेडेटारको न्यानो काखमा निर्माण गर्ने अभियान पनि चलिरहेको छ ।
बुटवल उप महानगर पालिका र तिलोत्तमा नगर पालिकाको सिमाना योगीकुटीबाट पाच सय मिटर पश्चिम मगर घाट परिषरको नजिक सम्पुर्ण नेपालीका निमित्त सभा, सेमिनार, गोष्टी सम्पन्न गर्न समिक्षालय भवन निर्माण गर्न हङकङेली नेपालीहरू बाट सहयोग समेत भएको छ । सहयोग रकम संकलनकोलागी हेमराज थापा संयोजक पुरन खड्का सहसंयोजक र पुर्ण दर्लामी धर्म सिंह गुरुंग तथा सचिव एम बि थापा, सहसचिव विनोद सुनारी थापा र कोषाध्यक्षमा गणेश जंग राणा रहेको समिति गठन भएको छ ।