logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सेतो अण्डा बरामद


    २४ जेष्ठ २०७५ , बिहिबार

    सेतो अण्डा बरामद

    लुम्बिनीखबर
    मर्चवार २४ जेठ । शसस्त्र प्रहरी बल सुरक्षा बेस करौताले अवैध रुपमा भारत बाट नेपाल भित्राईएको सेतो अण्डा बरामद गरेको छ ।

    शसस्त्र प्रहरी निरिक्षक ज्ञान बहादुर श्रेष्ठका अनुसार सिमावर्ती क्षेत्र बाट लुकाई छिपाई नेपालमा प्रतिबन्धित सेतो अण्डा ६ कार्टुन बरामद गरिएको छ ।

    सेतो अण्डा ल्याउने व्यक्ति भने फरार भएको उनले बताए । बरामद अण्डा स्थानीयबासी पत्रकार अस्लम खानको रोहबरमा नष्ट गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.