logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कम्प्युटर तालिम सम्पन्न


    १७ साउन २०७५ , बिहिबार

    कम्प्युटर तालिम सम्पन्न

    असलम खान
    मर्चवार १६ साउन । मर्चवार को कोटहीमाई गाउँपालिकाको आयोजना तथा दिगो सामुदायिक विकासका निम्ति बुटवलको व्यवस्थापनमा मझगाँवामा ३ महिने कम्प्युटर तालिम समापन भएको छ ।

    मर्चवारका छात्रछात्राहरुको उज्ज्वल भविष्य बनाउन र बिद्यार्थी हरु लाई थप टेवा पु¥याउन उद्देश्यले यो कम्प्युटर तालिमको आयोजना गरिएको कोटहि माई का प्रमुख प्रशासकीय गणेश घिमिरेले बताए ।

    दिगो समुदायिकका बोर्ड सचिव ओम प्रकाश गुप्ताले गाउँपालिका र विद्यार्थीलाई धन्यवाद र शुभकामना दिँदै यस्ता योजना मर्चवारका विद्यार्थी लाई टेवा पुगोस् र प्रत्येकक वर्ष ल्याउनलाई गाउँपालिकाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।

    कार्यक्रममा कार्यक्रममा गाँउपालिका अध्यक्ष चन्द्र भुषण यादव अतिथि गणेश घिमिरे ,बुध्दि राम पन्,बिनोद बि.क. संचारकर्मी हृदय राम गुप्ता,राज कुमार धवल, असलम खान, अलाउद्दिन खानले विद्यार्थी इन्द्र कमल त्रिपाठी, शुखरिता लोधलाई टीका लगाई सम्मानित गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.