logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    स्वर्गद्वारीतर्फ मर्चवारको टोली


    २४ साउन २०७५ , बिहिबार

    स्वर्गद्वारीतर्फ मर्चवारको टोली

    असलम खान
    मर्चवार, २४ साउन । मर्चवार रुपन्देही को सम्मरीमाई गाउँपलिका वडा नं.६ दयानगर बाट ५० जना को एक टोली प्युठानको स्वर्गद्वारी धामको लागि प्रस्थान गरेको छ ।

    हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा चिनिने स्वर्गद्वारी धाममा पुजा पाठ जला भिषेक गर्नाले मनोकामना पुरा हुने धार्मिक मान्यता रहेको टोलीमा समावेश भक्तजन हरुले बताए ।

    प्यूठान जिल्लामा अवस्थित स्वर्गद्वारी धाममा पुजा, पाठ, दर्शन र जलाभिषेक गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास रहेको र साउन महिना बोलबम यात्रा धामका लागि विशेष रहेको अवसरमा नै आफूहरु तीर्थयात्रामा लागेको हरि राम मुराउले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.