logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बिरुवा बितरण गर्दै सशस्त्र


    ९ भाद्र २०७५ , शनिबार

    बिरुवा बितरण गर्दै सशस्त्र

    अस्लम खान
    मर्चवार, ९ भदौ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस करौताले स्थानियकहरुलाई बिरुवा उत्पादन गरेर बितरण गरेको छ ।


    सुरक्षा बेसले १ लाख ६० हजार बिरुवा उत्पादन गरि स्थानिय निकायका जनप्रतिनिधिलाई बिरुवा हस्तान्तरण गरेको हो ।
    मायादेबी गाउँपालिका, कोटहीमाई गाउँपालिका र मर्चवारी गाउँगालिकामा बितरण गरिएका बिरुवाहरुले स्थानिय स्तरमा हरियाली बनाउनमा सहयोग पुग्ने स्थानियहरुले समेत बताएका छन् ।
    सुरक्षा बेसको वरिपरि समेत बिरुवा रोपिएको समेत सुरक्षा बेसका प्रमुख सशस्त्र प्रहरी निरिक्षक ज्ञान बहादुर श्रेष्ठले बताए ।
    जनताका प्रत्यक्ष समस्याहरु संग जोडिएर आफ्ना कृयाक्लाब अगाडी बढाएको सशस्त्रले अहिले मर्चवार क्षेत्रमा लोकप्रियता कमाउदै गएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.