logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    क्रान्तिकारी पुग्यो वृद्धाश्रम


    १ जेष्ठ २०७३ , शनिबार

    क्रान्तिकारी पुग्यो वृद्धाश्रम

    भैरहवा,जेठ १ । विद्यार्थी एकता दिवशको अवशर पारेर अखिल क्रान्तिकारी भैरहवा वहुमुखी क्याम्पस मुल इकाई समितिले सत्यसाइ बृद्धाश्रम वसन्तपुरमा शनिवार फलफुल वितरण गरेको छ ।
    संगठनका जिल्ला उपाध्याय टिपि न्यौपानेको प्रमुख आथित्यता तथा भैरहवा बहुमुखी क्याम्पसका स्ववियु सदस्य निलकण्ठ खनालको विशेस आथित्यतामा फलफुल वितरण गरिएको संगठनकी कोषाध्यक्ष सरस्वती गौडेलले जानाकारी दिइन् ।

    20160514_083923
    विगत देखी विद्यार्थीहरुको हक हित तथा सामाजिक कृयाक्लवामा कृयाशिल यो संगठनले वृद्ध वृद्धाहरुलाई सहयोग उपलव्ध गराउन पाउदा आत्मसन्तुष्टि प्राप्त भएको वताउदै क्याम्पस कमिटिका उपाध्यक्ष अनुज भटराईले यस्ता कार्यहरुलाई निरन्तरता दिने वताए ।

    20160514_083856
    विद्यार्थी नेता कपिल चापागाईको नेतृत्वमा पुगेका विद्यार्थीहरुले बृद्धाश्रममा रहेको वृद्ध बृद्धाहरु संग वसेर आपसी भलाकुसारी समेत गरेका थिए ।
    कार्यक्रममा संगठनका जिल्ला सदस्य दिनेश राना, मनोज आर्चाय ,अच्युत रेग्मी , दिपक पौडेल, अमृत पन्थी, प्रदिप पौडेल, दुर्गा सिंह थापा, श्रृजना पौडेल लगाएतको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.