भैरहवा,चैत । अखिल क्रान्तिकारी जिल्ला संगठन समिति रुपन्देहीले शुक्रवार २१ औ जिल्ला सम्मेलन तथा अधिवेशन वाट रुपेश पौडेलको अध्यक्षता मा ६१ सदस्य नया जिल्ला कमिटी निर्वाचित गरेको छ ।
जसमा वरिष्ठ उपाध्यक्षमा टिपि न्यौपाने, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा फटिक तरामु, सहसचिव शिवशंकर चापागाई,अनिता घिमिरे र कोषाध्यक्षमा विनोद राज ओली रहेका छन् । सदस्यहरुमा दामोदर गौतम,डायमण्ड गिरि, मोति यादव,मनोज भुसाल, विकास खनाल, सन्तोष पन्थी, मिलन पाण्डे, दिनेश राना,टेक राज रेग्मी, वसन्त पन्थी, निशा वन, रामराज शाही,समिर रावत,अर्चना पौडेल,रिकेश श्रेष्ठ,नारायण आर्चाय,सुनिल भुसाल,आषिस गुरुङ,रमेश कुवर,मञ्जित यादव,खेमवहादुर कुवर,कविता पंगेनी, टिकाराम आर्चाय, दिवश पाण्डे, टंक घिमिरे,होम राज भुसाल,गणेश खनाल, विशाल पन्थी, मधु वि.क.,कपिलजंग ठकुरी, दिपक पोखरेल,शरण वि.क. संगिता वि.क. धर्मेन्द्र यादव, अनिल ओलि,नविन बुढा,श्रृजना गहतराज, इच्छा सुनार ,जिवन रोकाया,दिलिप शर्मा,गोविन्द रसाइली,तारानाथ घिमिरे र रितु भट्टराई लगाएत रहेको संगठनका पुर्व विद्यार्थी नेता निलकण्ठ खनालले जानाकारी दिए ।
अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रमेश मल्लको प्रमुख आथित्यतामा भएको अधिवेशनको अध्यक्षता संगठनका जिल्ला संयोजन तथा केन्द्रिय सदस्य अनुप पोखरेलले गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य माधव शर्मा, जिल्ला अध्यक्ष रामप्रसाद बञ्जाडे, रुपन्देही विद्यार्थी फ्याक्सन इञ्चार्ज कृष्ण पोखरेल, पार्टीका जिल्ला सचिवालय सदस्य चोपलाल आर्चाय,क्रान्तिकारी पत्रकार संघका रुपन्देही अध्यक्ष भुवन कार्की, पार्टीको क्षेत्र नम्वर ४ इञ्चार्ज हुमनाथ न्यौपाने,वाइसेल अध्यक्ष माहादेव वस्नेत, सचिव सुजन अधिकारी,पार्टी वुटवल नगर प्रमुख हरि घिमिरे, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका रामु साहनी,सहिद परिवार समाजका जिल्ला अध्यक्ष शित घिमिरेको उपस्थित रहेको थियो ।