logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    प्रहरीको सहयोगमा भेटियो सुन र नगद


    १४ बैशाख २०७३ , मंगलबार

    प्रहरीको सहयोगमा भेटियो सुन र नगद

    DSC01504 untitled
    कमल रायमाझी
    भैरहवा ,१४ बैशाख । बसमा यात्रा गर्ने क्रममा हराएको सुन र नगद प्रहरीको सहयोगमा फेलापरे पछि बाग्लुङका प्रेम वहादुर कामी अहिले खुसी देखिनछन् ।
    राङखानी गाविस वडा नम्वर, ५ बाग्लुङका स्थायी वासीन्दा कामी घर  वाट बुटवल आउने क्रममा सुन र नगद रहेको झोला वसमा हराए पछि मंगलवार साझ  रुपन्देही प्रहरीको सहयोगमा भेटिएको हो ।
    भारतको गुजरातमा रोजगारी र हाल वसोवास समेत उतै गर्ने गरेका कामीले नगद ४४ हजार ४ सय ३५ रुपैया भारु,४ सय ६८ नेपाली रुपैया र पाच तोलाको सुनको विस्कुत थान एक हराएका थिए ।
    प्रहरी टोलिले नगद र सुन हराएको सुचना पाउने वित्तिकै कामी वाग्लुङवाट आएको वसमा चेक जाच र अनुसन्धान गर्दा उनको समान भेटिएको जिप्रका रुपन्देहीका प्रमुख बुद्धिराज गुरुङले वताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.