logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    जुनियर प्रहरी अधिकृत र जवानको गुनासो


    १४ बैशाख २०७३ , मंगलबार

    जुनियर प्रहरी अधिकृत र जवानको गुनासो

     

    १४ वैशाख, काठमाडौं । ‘काम गर्ने हामी, ज्यानै जोखिममा राखेर रातदिन खट्दै अपराधी समातेर ल्याउने पनि हामी, तर जस पाउने, बढुवा खाने अनि राम्रो ठाँउमा सरुवा पाउनेचाहिँ हाकिमसाव ’ यो प्रश्न नेपाल प्रहरीका जुनियर अधिकृतका हुन् ।

    प्रहरी प्रधान कार्यालय काठमाडौं उपत्यकाका जुनियर प्रहरी अधिकृत, हवल्दार, तथा जवानहरुको पीडा बुझ्न खटाइएको टोलीसँग उनहिरुले यस्तो पीडा पोखेका आजको राजधानी दैनिकमा समाचार छ ।

    टूला अपाराधीलाई पक्राउ गर्ने सूचना संकलन गर्ने अपराधीलाई पारिवारिक सामाजिक र आर्थिक अवस्थाको जानकारी लिने काम सबैमा जुनियर प्रहरीकै भूमिका रहेने गरेको यथार्थलाई हाकिमहरुले भुल्ने गरेको यथार्थलाई पनि उनीहरुले राम्रैसँग उजागर गरेका छन् ।

    उनीहरुले सोवा सुविधा, आन्दोलनका समयमा भोकै बस्नु पर्ने १२ घण्टा भन्दा बढी समय ड्युटीमा खटिनुपर्ने लगायतको गुनासो पनि पोखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.