logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अब नोट, राहदानी नेपालमै छापिने


    १४ बैशाख २०७३ , मंगलबार

    अब नोट, राहदानी नेपालमै छापिने

    १४ वैशाख, काठमाडौ । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट ९सेक्युरिटी प्रेस० राख्ने तयारी गरेको छ ।

    स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

    बैक नोट, राहदानी , बैक चोक लगायत सुरक्षणसम्बन्धी सम्पुणर्च छपाई विदेशमा हुने अब नेपालमै सम्भव बोर्डका उपसचिक खगेनऽ रिजालले बताए ।

    बैंक नोट, राहदानी, बैंकको चेकलागयतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई जिदेशमा हुने गरेको थियो । सुरक्षा छपाइमा वर्सेनि अबौं रुपैयाँ विदेसिनएपति नेपालमै सुरक्षण छापाखाना स्थापना गर्न लागिएको हो ।

    राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगाय मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.