logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    शिक्षक सेवा आयोगले माग्यो १११७ स्थायी शिक्षक


    ११ जेष्ठ २०७३ , मंगलबार

    शिक्षक सेवा आयोगले माग्यो १११७ स्थायी शिक्षक

    जेठ, काठमाडौं( शिक्षक सेवा आयोगले रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एक विज्ञापन जारी गर्दै खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा पदपूर्तिका विज्ञापन प्रकाशित गरेको हो ।

    teachers-assoiation-500x250

    यसपपटक १ हजार १ सय १७ जना स्थायी शिक्षक माग भएको छ । पाँच वटै विकास क्षेत्रमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाष र कम्प्युटर विज्ञान विषयका शिक्षक पदपूर्तिका लागि लागि दरखास्त खोलिएको हो ।

    भदौ ११ गते बिहान ८ बजे हुने परीक्षाका लागि असार १२ गतेसम्म दरखास्त दिन सकिने छ । परीक्षा केन्द्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयहरूले तोक्नेछन् ।

    tsc-add

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.