logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    डिभीको नतिजा , सचेत हुन दूतावासको आग्रह


    २२ बैशाख २०७३ , बुधबार

    डिभीको नतिजा , सचेत हुन दूतावासको आग्रह

    वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा डिभी० २०१७ को नतिजा आज राति प्रकाशन हुँदैछ । नेपाली समयअनुसार आज राति १० बजे प्रकाशन नतिजा सार्वजनिक हुनेछ । डिभीको नतिजाhttps://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।13094304_219522388427390_1564045216153411432_n

    डिभीका विषयमा फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    नेपालमा सोमबारदेखि शुक्रबारसम्म ९बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म० केन्द्रमा फोन गर्नसकिनेछ । केन्द्रको फोन नम्बर १(८००(०९१(०११४ मार्फत संपर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ ।

    अमेरिकामा रहनेले ९७०३० ९८८(३४२८ मा सम्पर्क गरेर सोधपूछ गर्न सक्नेछन् । निवेदकले कगउउयचत(लभउब२िगकतचबखभमियअक।अयm मा ईमेल गरेर पनि जानकारी लिन सक्नेछन् ।

    दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपाठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ ।

    भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.