logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    स्कुटीमा महिला देख्नै नहुने


    २९ बैशाख २०७३ , बुधबार

    स्कुटीमा महिला देख्नै नहुने

    काठमाडौं – राजधानीमा स्कुटी चालक महिलाले भोग्नुपरेको सास्तीबारे आज नागरिक दैनिकले समाचार छापेको छ । सडकमा पुरुष चालकका कारण महिला स्कुटी चालकले हैरानी खेप्नुपरेको समाचारमा उल्लेख छ ।
    तीन वर्षदेखि सुकेधाराकी इति श्रेष्ठ भन्छिन्, ‘सडकमा स्कुटी हाँकी रहेको बेला पुरुषचालकले आँखा झिम्काउँछन्, एक्कासी गति बढाएर नजिक आउँछन् ।’

    Anushka-Sharma-is-the-new-TVS-Scooty-girl-1
    माइक्रोचालक राम श्रेष्ठ युवा उमेरका आलाकौचा चालकमा यस्तो देखिने स्वीकार गर्छन् ।
    ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले पनि स्कुटी दुर्घटनाको कारण बस, ट्रक तथा माइक्रोका पुरुष चालकलाई जिस्काउने क्रममा हुने गरेको छ ।
    उनका अनुसार झट्ट हेर्दा आकर्षक फेसनमा महिला देखेपछि चालकले बढी मात्रामा जिस्काउने गर्छन् ।आर्थिक वर्ष ०७२÷०७३ को फागुनभित्र ३९८ वटा स्कुटा दुर्घटनामा परेका छन् ।
    ….

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.