logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सरकारले मृगौलापीडितलाई निःशुल्क सेवा दिने


    ३१ बैशाख २०७३ , शुक्रबार

    सरकारले मृगौलापीडितलाई निःशुल्क सेवा दिने

    वैशाख ३१ काठमाडौं–मिर्गौला रोगीको अब जीवनभर निशुल्क डायलाइसिस हुने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले मिर्गौलापीडित बिरामीलाई आजीवन डायलोसिस सेवा निः शुल्क गर्ने निर्णय गरेको हो ।

    gi-kidney-man-2-s

    यसअघि सरकारले एक सय आठपटकसम्म का लागि मात्रै बिरामीका लागि डायलोसिस निः शुल्क दिँदै आएको थियो ।

    स्वास्थ्य मन्त्री रामजानम चौधरीले अब निजी अस्पतालमा समेत मिर्गौलाको निशुल्क डायलोसि हिुने र यसका लागि सरकाले अस्पताललाई रकम उपलब्ध गराउने बताए ।

    डायलोसिस सेवा निकै महँगो पर्दछ । सरकरारको निर्णयबाट मिर्गौलापीडितले धरै राहत पाउने भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.