भैरहवा, जेठ । भैरहवाको शान्तिनगरमा प्रधान कार्यालय रहेको चर्चित क्लव अमर ज्योति क्लब सिद्धार्थनगर भैरहवाको २३ आ“ै साधारण सभा तथा अधिवेशन शनिबार संम्पन्न भएको छ ।

अधिवेशनले प्रभात गुरुड्डको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । क्लबको उपाध्यक्षमा अर्जुन थापा, सचिब दिपक सापकोटा, सहसचिब ईसान भण्डारी, कोषाध्यक्ष्ँ रेम बहादुर सेन ठकुरी र सहकोषाध्यक्ष पुष्पा गुरुड्ड रहेका छन् ।
सदस्यहरुमा अरुना पुन, बिष्णु राना, लक्ष्मण खाती, सुचन भण्डारी र बिराज गुरुड्ड रहेको क्लवका सुभचिन्तक कुमार गुरुङले जानाकारी दिए ।
क्लबका पूर्व सदस्य एव“ समाजसेवी तिल कुमारी गुरुड्डको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा पूर्व अध्यक्ष्ँ मोहन लाल गुरुड्ड, सल्लाहकार ईन्द्र बहादुर गुरुड्ड, समाजसेवी ओम कुमार श्रेष्ठ, चित्र बहादुर गुरुड्ड, क्लबका पूर्व कोषाध्यक्ष हेम गुरुड्ड तथा निर्वाचन समितिका संयोजक घनेन्द्रबिक्रम पाण्डे लगायतले क्लबले आगामी दिनमा गर्नु पर्ने गतिबिधिका बारेमा मन्तव्य राखेका थिए ।
क्लबकी निर्वतमान सचिब निरु पुनको अध्यक्षता र गोपी गुरुड्डको संचालनमा सधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो ।