logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    अभिभावक भेला सम्पन्न


    १० जेष्ठ २०७३ , सोमबार

    अभिभावक भेला सम्पन्न

    लुम्बिनीखबर

    भैरहवा, जेठ  । रुपन्देही क्याम्पसले अभिभावक भेला सम्पन्न गरेको छ । भेलाले अभिभावक शिक्षक संघको तदर्थ समिति पनि गठन गरेको छ ।

    dr_982bb66cb24ddbd9cbe0576b83483a21

    भेलाले बालानन्द भट्टराई अध्यक्षतामा अभिभावक र शिक्षक समावेश रहेको समिति गठन गरेको छ । जसको सदस्यहरुमा अर्जन गौंड,सन्त ु प्रशाद कुर्मी, बेचन बरई, फुलमति बरई, नेरुलहुदा खान, देवी क्षेत्री, शान्तादेवी भूसाल, सरेश क ु र्मी,ओम प ु साद पौडेल र ्र रंगेश वाग्ले रहेका छन् । समितिले सल्लाहकारहरुको टिम समेत गठन गरेको जसमा सस्थापक क्याम्पस प्रमुख प्रा.डा. कपिलदेव लामिछाने,पूर्व क्याम्पस पम्र ख मणिराम ु भट्टराई र पूर्व क्याम्पस पम्रख प ु ा.डा. गितु गिरी रहेका छन् । कार्यक्रममा पा.डा. गितु गिरी, अभिभावक डम्बर पसाद भट्टराई, ्र यादव पसाद पोख ्र ेल लगायतले बोलेका ्र थिए । पूर्व क्याम्पस पम्र ख मणिराम भट्टर ु ाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पब्लिक क्याम्पस पाध्यापक ्र संघ ईकाई समितीका सभापति मोतीलाल सवेदीले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.