logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रेशम फिलिली जोडीको विज्ञापनलाई बेलायती अवार्ड


    १३ साउन २०७३ , बिहिबार

    रेशम फिलिली जोडीको विज्ञापनलाई बेलायती अवार्ड

    Resham-Filili-30-Seconds-Official-Teaser-Trailer-3
    चलचित्र ‘रेशम फिलिलि’ मा अभिनय गरेर चर्चामा आएका विनय श्रेष्ठ र मेनुका प्रधान अभिनित विज्ञापनले वेलायतमा अवार्ड जितेको छ । मेनुका र विनयले अभिनय गरेको साबुनम्यान (सोपम्यान) ले वर्ष २०१६ को ‘क्रिएटिभ कन्साइन्स अवार्ड’ जितेको हो ।

    हेल्प नेपालले निर्माण गरेको बिज्ञापनलाइ प्रणव जोशीले निर्देशन गरेका हुन् । यो विज्ञापनमा मेनुका र विनय सुपरहिरो शैलीमा देखिएका छन् । अहिलेका चर्चित गायक अल्मोडा राना उप्रेतीको संगीत छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.