logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल


    १९ कार्तिक २०७३ , शुक्रबार

    नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल

     

    पाकिस्तानी चाइबालापछि अहिले इन्टरनेटमा नेपालकी तरकारीवाला निकै भाइरल भएको छ ।

    पाकिस्तानमा चिया बेच्ने अर्साद खान निलो आँखाका कारण इन्टरनेटमा ३चाइवाला नामबाट चर्चामा आए । अहिले उनी मोडलिङको दुनियामा प्रवेश गरेका छन् ।

    kushum-shrestha

    त्यस्तै शैलीमा नेपालकी एक चेली ३तरकारीवाली नामबाट इन्टरनेटमा छाएकी छिन् ।

    पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले यो तस्वीर लिएका हुन् । गोरखा र चितवन जोड्ने पुलमा तरकारी बोकेर हिड्दै गएकी र तरकारी बेच्न बसेको समयमा मोबाइल फोनमा कुराकानी गर्दै गरेको उनको तस्वीर निकै भाइरल भएको छ ।

    सुन्दर अनुहारका कारण उनलाई धेरैले तारिफ गरेका छन् । तर, के पाकिस्तानी चिया बेच्ने युवकको जस्तै यो तस्वीरले नेपालकी तरकारी बेच्ने युवतीको भाग्य बदल्ला ?

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.