logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रहेनन् ‘राजाराम’


    २४ मंसिर २०७३ , शुक्रबार

    रहेनन्  ‘राजाराम’

    maxresdefault

    काठमाडौं –हाँस्य   टेलिश्रृंखला ‘तितोसत्य’ का चर्चित पात्र राजाराम अर्थात आरपी भट्टराईको निधन भएको छ । शुक्रबार बिहान विराटनगरस्थित फुपुको घरमा उनको निधन भएको कलाकार दिपक राज गिरीले जानकारी दिएका छन् ।

    तितोसत्यसहित दर्जनौं टेलिफिल्म, चलचित्र लगायतमा अभिनय गरेका उनी गायक समेत हुन् ।
    सुगर र प्रेसरबाट पीडित रहेका उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा रहेकी छन् । अस्वाभाविक मोटाइका कारण आफुलाई चलचित्रमा अभिनय गर्न गाह्यो पर्ने गरेको उनी गुनासोे गर्ने गर्थे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.