logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    बेल्वासेको गीति एल्बम बिमोचन


    १७ माघ २०७४ , बुधबार

    बेल्वासेको गीति एल्बम बिमोचन

    भैरहवा, माघ १७ । शहिद दिबसको अवसर पारेर साहित्वकार तथा गितकार केशव शर्मा बेल्वासेको गीति एल्बम तीमि हिँड्ने बाटो मंगलवार भैरहवामा बिमोचन गरिएको छ ।
    विदेशमा जानेहरु उत्तै हराउने र आफ्नो प्रेमीहरुलाई नेपालमा विर्शिने गरेको सन्देशमुलक गितमा गायिका निपा क्षेत्रीको स्वर रहेको छ ।
    वियोगात्मक यो गितमा गितकार केशब शर्मा बेल्वासेले मार्मिक र मर्मस्पर्शी शव्दहरु चयन गरेका छन् ।
    तिमि आउने बाटो कुर्दै यो बर्ष नी त्यसै जाने भो । हङकङ पछि युके भन्थ्यौ, तिमिले मलाई कहिले लाने हो । भन्ने बोल रहेको यो गितको डाइरेक्सन नेक्सेस ब्रोदर प्रकाश थापाले गरेका छन् ।
    स्थानिय ग्रामिण क्षेत्रमा आधारित म्युजिक भिडियो समेत बनाईएको यो गितमा स्थानिय कलाकारहरुको अभिनय रहेको छ ।
    विर्सियौ कि दुबै मिलि देउता भाकी कशम खाएको । किन मलाई त्यहाँ नलगेको भन्ने शव्दहरु रहेको गितको म्युजिक भिडियो समेत युटुबमा हेर्न सकिन्छ ।

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.