logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रामकृष्ण ढकालको नयाँ ’पूर्णिमाको जुनसँग’ रिलिज


    ६ माघ २०७५ , आइतबार

    रामकृष्ण ढकालको नयाँ ’पूर्णिमाको जुनसँग’ रिलिज

    सुगम गायनमा चर्चित रामकृष्ण ढकालको स्वरमा नयाँ गीत रिलिज भएको छ । ढकालको स्वरमा ’पूर्णिमाको जुनसँग’ बोलको गीत रिलिज भएको हो ।


    हसिकुमारको रचना रहेको गीतममा हरि लम्सालले संगीत भरेका छन् ।
    गजल, कबिता, मुक्तकमा कलम चलाउँदै आएका हसीकुमारले पछिल्लो समय गित रचना गरी रेकर्डिँग गराएका हुन् । बिमोचन उन्मुख रहेको छ वटा गीत सहितको गिती एल्बममा समेटिएको यस रोमान्टिक गीत मनै आनन्द दिने उनको भनाइ छ ।
    रामकृष्ण ढकाल आफै र अमेरिका बस्ने मोडल सीमा पन्थीले अभिनय गरेको भिडियो निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् ।
    हसिकुमार उनको साहित्यिक नाम हो भने उनको बास्तबिक नाम हरि कुमार सिलवाल हो र उनी पेशाले चार्टर्ड एकाउण्टेन्ट हुन् । ( सेतोपाटीबाट )

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.